होसान बन्यो होफेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2022 | 06:17:18 PM मा प्रकाशित

laxmi  sunrise bank

होमस्टे (घरबास) एसोसिएसन नेपाल (होसान) महासंघमा बनेको छ । 

बाँकेको गाभर भ्याली होमस्टेमा भएको तेस्रो राष्ट्रिय सम्मेलन तथा कार्यशाला गोष्ठीले होसानलाइ होमस्टे महासंघ नेपाल (होफेन) मा परिणत गरेको हो ।

सम्मेलनले अध्यक्षमा प्रेमशंकर मर्दनिया थारूलाई सर्वसम्मत रुपमा चयन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved