टानको अध्यक्षमा सरीता लामाद्वारा उम्मेदवारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 02:45:05 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा वर्तमान महासचिव सरिता लामाले उम्मेदवारी घोषणा गरेकी छिन् । अफ द बाल ट्रेकिङ कम्पनीकी प्रबन्ध निर्देशकसमेत रहेकी लामाले टानको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् । 

उनले टानको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै व्यवासायिक हकहितका लागि आफूले काम गर्ने भन्दै टानको गरिमालाई नयाँ उचाईमा पुर्याउने दाबी गरेकी छिन् । 

टानको अधिवेशन साउन ३० गते हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved