खुम सुवेदीलाई प्रबल जनसेवाश्री पदक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2022 | 08:43:14 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन व्यवसायी खुम बहादुर सुवेदीलाई सरकारले संविधान दिवस २०७९ का अवसरमा प्रबल जनसेवाश्री पदकमार्फत विभूषित गर्ने भएको छ । 

आज सार्वजनिक भएको विभूषित हुनेहरुको नाममा पर्यटन व्यवसायी सुवेदीको पनि नाम समावेश छ । उनी पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियनस अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved