लुक्लाको मौसम खुल्यो, रामेछाप–लुक्ला उडान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2022 | 01:38:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मौसममा ५ दिनपछि सुधार आएसँगै रामेछाप–लुक्ला उडान सुचारु भएको छ । मौसममा सुधार आएसँगै जहाज र हेलिकोप्टर धमाधम उड्न थालेका छन् । 

लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलका प्रमुख द्वारिका अछामीका अनुसार शनिबारदेखि बन्द रहेको उडान बिहिबारबाट सुरु भएको हो । रामेछापमा रोकिएका विदेशी पर्यटकलाई अहिले धमाधम लुक्ला लैजाने काम भइरहेको छ । 

आज समिट र तारा एयरले मात्रै उडान गरेका छन् । सीता एयरको जहाजमा भने प्राविधिक समस्या देखिएपछि रामेछापमै मर्मतसम्भारका लागि राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved