साउन १५ बाट होटल तथा रेष्टुरेन्ट खोल्न पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 07:09:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले होटल तथा रेष्टुरेन्टहरु खोल्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको प्रस्तावमा साउन १५ गतेबाट होटल, रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको हे । 

साउन १५ बाट होटल खुल्ने भएपनि भिड हुने खालका गतिविधि भनेगर्न पाइने छैन । ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी पर्यटकीय गतिविधि गर्ने कार्यालय पनि साउन १५ बाट खुल्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved