नगरकोटको क्लब हिमालयन होटलले ल्यायो नयाँ बर्षको अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 05:26:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नगरकोटको क्लब हिमालयन होटलले अंग्रेजी नयाँ बर्ष तथा क्रिस्टमसको अवसरमा अफर ल्याएको छ । होटलले एक जोडिलाई १० हजार रुपैयाँमा नै बसाई गर्न सक्ने अफर ल्याएको हो । 

यस अफर अन्तरगत ९ गते एक जोडी पाहुनाहरुको लागि ४ कोर्सका क्रिशमस स्पेशल डिनर, १० गतेको लागि ब्रेकफास्ट, हट चक्लेटर कुकिज समावेश गरिएको होटलले जनाएको छ । 

यस होटल २०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved