बुधबार राजधानीका यी स्थानमा ९ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 07:49:53 PM मा प्रकाशित

laxmi  sunrise bank

माघ २२ गते बुधबार राजधानीका विभिन्न स्थानमा ९ घण्टा बत्ति नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणले बुधबार धापासी र बुढानिलकण्ठ फिडरबाट आपूर्ति हुने विद्युत अवरोध हुने जनाएको हो ।  

प्राधिकरणका अनुसार बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म उक्त फिडरबाट बिद्युत आपूर्ति हुने  वसुन्धारा ,श्रीटाेल, सामाखुशी चाेक, रानीबारी ,गाे‌ंगबु चाेक ,टोखा राेड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरुमा विद्युत आपूर्ति अवरोध हुने छ । 

चक्रपथ विस्तारको क्रममा रुख काटिन लागेकोले बिद्युत आपूर्ति बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ  । यद्यपि ४ बजेसम्म भन्दा अगावै रुख कटानको कार्य सकिएमा त्यस भन्दा अगाडी नै बिद्युत आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved