५ दिन उपत्यकाका यी स्थानमा ८ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 05:06:41 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीका विभिन्न स्थानमा ५ दिन ८ घण्टासम्म बत्ति नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणले पुल्चाेक वितरण केन्द्रकाे पाटन फर्पि‍ग‌ं  फिडरबाट वितरीत ११ के भी  लाइन अपग्रेडी‌‍गं कार्य गर्ने भएकोले बिद्युत आपूर्तिमा नियमित नहुने भएको हो । 

प्राधिकरणका अनुसार फागुन १३ गते, १५ गते, १७ गते, १९ गते र २० गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म फर्पि‍ग‌ं  फिडर बन्द गरिने गरिने छ । यस बाट फर्सीडोल ,डुकुछाप, दनुवार वस्ती, जाेर्खु, घुसेल, खाेलाखेत एरिया लगायत फिडरबाट सप्लाइ लिएका  क्षेत्रहरुमा बिद्युत आपूर्ति बन्द हुने प्राधिकरणलेजनाएको छ ।  

उक्त कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जानकारी गराएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved