४ दिन उपत्यकाका यी स्थानमा ७ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 11:45:24 AM मा प्रकाशित

laxmi  sunrise bank

४ दिन उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्तिमा अवरोध आउने भएको छ । नेपाल विद्युत प्राधिकरणले जाेरपाटी वितरण केन्द्रकाे  गाेठाटार  फिडरकाे कन्डक्टर अपग्रेडी‌‍गं कार्य गर्नुपर्ने भएकाेले विद्युत आपूर्तिमा अवरोध आउने जनाएको हो ।

प्राधिकरणले चैत्र ४, ५, ६, ७ गते विहान ९ बजेबाट साँझ ४ बजेसम्म उक्त फिडर अन्तर्गत फाेर्सपार्क, विरेन्द्रचाेक, गान्धीमाेड, हात्तिडाडा र एयरपाेर्ट पछाडीकाे एरियामा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।   

अपग्रेडी‌‍गं कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved