उद्योग परिसंघद्वारा कोरोना नियन्त्रण कोषमा खाद्यान्न सामग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 01:46:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा खाद्यान्न सामाग्रीहरु सहयोग गरेको छ । परिसंघका सुदूरपश्चिम संयोजक हेम बिक्रम थापाले सुदूरपश्चिम सरकारको कोषमा खाद्यान्न प्रदान गरेका हुन्।

परिसंघले ५ किलो चामल, २ किलो दल, १ लिटर तेल, १ पाकेट नुन र २ प्याकेज नुन भएको खाद्यान्नको एक हजार सेट प्रदेश सरकारलाई सहयोग गरेको प्रदेशको मुख्यमन्त्री त्तहा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved