आज शनिवार राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ। जोरपाटी वितरण केन्द्र अन्तर्गतको मुलपानी स्विचिङबाट वितरण हुने स्थानमा आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।
जस अनुसार गोठाटार, डाछी, मुलपानी र साँघु फिडरबाट आपूर्ति हुने बिजुली आज बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने भएको हो ।
हेर्नुस सूचना :