आज राजधानीका यी स्थानमा ८ घण्टा बत्ति नआउने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 30, 2020 | 10:17:44 AM मा प्रकाशित

आज शनिवार राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ। जोरपाटी वितरण केन्द्र अन्तर्गतको मुलपानी स्विचिङबाट वितरण हुने स्थानमा आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।

जस अनुसार गोठाटार, डाछी, मुलपानी र साँघु फिडरबाट आपूर्ति हुने बिजुली आज बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने भएको हो । 

हेर्नुस सूचना : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved