आज काठमाडौँका यी स्थान ८ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2020 | 10:28:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । विद्युत प्राधिकरणको जोरपाटी वितरण केन्द्रले त्यस केन्द्र अन्तर्गतका स्थानहरुमा विद्युतीय संरचना सार्नु पर्ने भएकोले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म बिद्युत अपुअर्ती बन्द हुने जनाएको हो ।

केन्द्रले जोरपाटी वितरण केन्द्रको  मूलपानी  क्रिकेट  ग्राउन्ड  हाइट  र दक्षिण  ढोकादेखि  तिवारीटोल  जोरपाटी  साँखुसडक  खण्डमा विद्युतीय संरचना ‚थानान्तरण कार्य गर्नुपर्ने भएकाले मूलपानी  स्विचिङबाट सञ्चालित डाँछी फिडर अन्तर्गत ग्रिन हिल सिटी, दक्षिण ढोका,  माकलबारी,  थली,  डाँछी  लगायत  क्षेत्रमा  बिहान  ९  बजेदेखि  बेलुका  ५  बजेसम्म  विद्युत  सेवा  अवरुद्ध  हुने  जनाएको हो  । 

 निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो अगावै विद्युत लाइन सुचारु गरिने केन्द्रले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved