प्रदेश १ ले ल्यायो ४० अर्ब ८९ करोडको बजेट (पूर्णपाठ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 06:46:26 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश १ सरकारले आर्थिक बर्ष २०७७।७८ को लागि ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख चार हराज र वित्तीय हस्तान्तरणका लागि दुइ अर्ब ८८ करोड ८२ लाख ४५ हजार रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved