मंगलबार राजधानीका यी स्थानमा ५ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 06:30:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार राजधानीका विभिन्न स्थानमा ५ घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले महाराजग‌ंज  वितरण केन्द्रकाे गणेशथान फिडरबाट वितरीत लाइन बुढानिलकण्ठ नगरपालिका २ गणेशचाेककाे जिर्ण ११ मी. एच. टी लाइनकाे पाेल परीवर्तन गर्नु पर्ने भएकाेले मंगलबार विद्युत आपूर्ति अवरोध हुने ज्नायेको हो । 

प्राधिकरणका अनुसार असार ९ गते  दिनकाे १२ बजेबाट साँझ ५ बजेसम्म  उक्त फिडर अन्तर्गत घुम्ती, धापासी, च्यासिन्टाेल , हात्तिगाैडा, बालुवाडीपाे, हेपाली लगायतका क्षेत्रहरुमा विजुली आपूर्ति बन्द हुने छ।   पाेल परीवर्तन  कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved