शुक्रबार राजधानीका यी स्थानमा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 10:41:14 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार राजधानीका विभिन्न स्थानमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणले कुलेश्वर बितरण केन्द्र अन्तर्गत पर्ने स्विचाटार पुल देखि  सितापाइला चोकसम्मको चक्रपथ बिस्तार कार्यक्रम अन्तर्गतकाे विद्युतिय संरचना स्थानान्तरण गर्नु पर्ने भएकोले विद्युत आपूर्ति बन्द हुने जनाएको हो  ।    

 प्राधिकरणका अनुसार स्विचाटार -स्वयम्भु फिडर बिहान ११ देखि दिउसो ३ बजे सम्म सटडाउन हुने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु सोल्टी दोबाटो , सितापाइला , सिभिल होम्स , अलकत्र उधोग ,पदमा  कोलोनी , रामकोट ,भिमढुँगा , छत्रे देउराली लगायातका स्थानहरुको बिद्युत लाइन अवरोध हुने छ  ।     

प्राधिकरणले  निर्धारित कार्य समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved