प्रतिनिधिसभाका सांसद सहित थप ६४ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2020 | 09:26:59 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित  थप ६४ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको हो । 

 सांसद यादवसँगै उनको सवारी चालक र पीएसओमा पनि कोरोना पुष्टि भएको हो । त्यस्तै नारायणी अस्पतालका चिकिसक र कर्मचारीमा पनि संक्रमण देखिएको छ । 

केहि दिन अगाडी वीरगञ्ज महानगरपालिकाका मेयरलाई पन कोरोना पुष्टि भएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved