कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2020 | 04:25:42 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९९३ स्वाब परीक्षण गरिएको छ ।

हालसम्म १४ हजार ४९२ जना उपचार पश्चात निको भएका छन् । हाल ५ हजार ३३८ जना उपचाररत छन् । संक्रमितमध्ये ५६ जनाको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved