आज उपत्यकाका यी स्थानमा ९ घण्टा विद्युत आपूर्ति बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 10:47:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आज उपत्यकाका  विभिन्न स्थानमा ९ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । रत्नपार्क वितरण केन्द्रकाे ११ के भी भृकुटिमण्डप  फिडरबाट वितरीत लाइनकाे पद्ममाेदयमाेड देखी पुतलिसडक चाेकसम्म ११ के भी लाइन मर्मत र जिर्ण पाेल बदलि गर्नु पर्ने भएकाेले विद्युत आपूर्ति बन्द हुने भएको हो ।  

जस अनुसार बिहान ७ बजेबाट साँझ ४ बजेसम्म उक्त  फिडर अन्तर्गत चारवटा ट्रान्सफर्मरबाट वितरीत पुतलीसडक आसपास  क्षेत्रहरुमा लाइन अवरूद्द हुने भएको हो। उक्त   कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved