बिहीबार उपत्यकामा १६१५ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2020 | 04:45:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार काठमाडौँ उपत्यकाका १६  सय १५ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका १ हजार ३३८ जना, भक्तपुरका ९७ र ललितपुरका १८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै बिहीबार देशभर २३ सय ६४ जनामा कोरोना देखिएको छ भने ३ हजार ३८ जना निको भएर घर फर्किएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved