शनिवार थप २५ सय ८ जनामा कोरोना पुष्टि, २२ सय ६४ निको भए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2020 | 04:15:14 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार थप २ हजार ५ सय ८ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।

पछिल्लो समयमा देशभर संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ३१ हजार १ सय २२ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २२ सय ६४  जना कोरोना जितेर घर फर्किएका छन् । हाल ३८ हजार ५ सय ८४ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९ सय ३७ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved