बुधबार १४९० जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 04:20:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार १४ सय ९० जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख १८ हजार १६१ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १५ हजार ६७ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १६ हजार ५७४ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १५ सय ३८ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved