
सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बैठकले माघि तथा माघे संक्रान्ति पर्वका अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बिजपाटी सम्बाददाता
Jan 10, 2021 | 01:18:40 PM मा प्रकाशित