माघ १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 10, 2021 | 01:18:40 PM मा प्रकाशित

sarbottam cement

सरकारले माघ १ गते  सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बैठकले माघि तथा माघे संक्रान्ति पर्वका अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved