विप्लब समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 04:59:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाका नेता धमेन्द्र बास्तोला पक्राउ परेका छन् । बास्तोलालाई मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरिएको बताईएको छ । 

मकवानपुरबाट काठमाडौं प्रवेश गर्न लागेको सूचनाका आधारमा उनलाई एक सहयोगीसहित पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । उनको साथबाट केही कागजात पनि बरामद भएको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved