देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2021 | 01:09:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवारी हेलिकप्टर गोरखामा आकस्मिक रुपमा अवतरण गरेको छ । पर्वतका लागि उडान गरेको उक्त हेलिकप्पटर मौषममा खराबी आएपछि गोरखाको आँपपिपलमा आकस्मिक रुपमा अवतरण गरेको हो । 

गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिए । तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत जाँदै थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved