२२ वर्षीय मोडलसँग विवाह गर्दै प्रदेश १ का मुख्यमन्त्री राई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2021 | 07:33:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाहबन्धनमा बाधिने भएका छन् । उनले २२ वर्षीय मोडल ज्याङमु शेर्पासँग विवाह गर्न लागेका हुन् ।

५१ वर्षका मुख्यमन्त्री राईले आफूभन्दा २९ वर्ष कान्छी युवतीसँग विवाह गर्न लागेका हुन् । शेर्पा मिस मङ्गोल–२०१८ को उपाधि बिजेता हुन् । उनको पुर्ख्यौली घर सङ्खुवासभा भएपनि हाल काठमाडौंमै बसोबास गर्दै आएकी छिन्। 

विवाहको कार्यक्रम माघ ११ गते काठमाडौमा हुने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved