महासंघको महाधिवेशन फागुन ४ र ५ मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 03:27:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन फागुन ४ र ५ गते काठमाडौंमा हुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बुमा आइतबार सम्पन्न महासंघको पूर्ण बैठकले केन्द्रीय महाधिवेशनको मिति तोकेको हो ।

महाधिवेशन सकिएको एक महिनाभित्र निर्वाचन मिति तोक्ने अधिकारसहित केन्द्रिय निर्वाचन समिति पनि गठन भएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यका अनुसार चार जना अधिवक्तासहित सात सदस्यीय निर्वाचन समितिले तीनै तहको निर्वाचन मिति तोक्ने र कार्यविधि पनि बनाउने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved