कीर्तिपुरमा मेगा बैंकको नयाँ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 04:07:24 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले २०७ औँ शाखाको रुपमा आइतबार कीर्तिपुरमा नयाँ शाखा सञ्चालनमा ल्याईएको जनाएको छ । 

काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् । हाल उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved