ओलीलाई योगेशको जवाफ, ‘नवौँ महाधिवेशनमा तपाईको भन्दा ७६ भोट बढी ल्याएको हुँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 04:09:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईप्रति लक्षित गर्दै ‘एउटा केटो पुक्क लात्ताले हानेर भाग्यो’ भनेको भोलिपल्ट भट्टराईले सार्वजनिक मञ्चबाटै जवाफ फर्काएका छन् । नेकपा (प्रचण्ड–माधब) समूह रामेछापले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने क्रममा नेता भट्टराईले नवौँ महाधिवेशनदेखि एउटै कमिटिमा भएको व्यक्तिलाई केटो भनेर सम्बोधन गर्ने ? भन्दै प्रश्न गरेका छन् । 

‘हो म केटो नै हुँ, मेरो लिग छुटिएको छ, प्रधानमन्त्री ओलीको लिग छुटिएको छैन्’ भट्टराईले भने, ‘म नवौँ महाधिवेशनमा प्रधानमन्त्री ओलीभन्दा ७६ भोट बढी मत ल्याएर निर्वाचित सचिव हुँ, एउटै कमिटीमा भएका व्यक्तिलाई केटो भनेर सम्बोधन गर्ने ?’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved