
रवि भवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । अपार्टमेन्टको मथिल्लो तलामा आलो बलिरहेको छ । आगो नियन्त्रणका लागि प्रहरी र दमकल लागिपरेका छन् ।
अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बिजपाटी सम्बाददाता
Jan 18, 2021 | 02:39:01 PM मा प्रकाशित