रवि भवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 18, 2021 | 02:39:01 PM मा प्रकाशित

sarbottam cement

रवि भवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । अपार्टमेन्टको मथिल्लो तलामा आलो बलिरहेको छ । आगो नियन्त्रणका लागि प्रहरी र दमकल लागिपरेका छन् ।

अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved