प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न नसक्ने नेम्वाङको भनाइ संवैधानिक इजलासमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 03:01:33 PM मा प्रकाशित

laxmi  sunrise bank

संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भन्दै यसअघि गरेको टिप्पणी सर्वोच्च अदालतमा पुगेको छ । अधिवक्ता दिनमणि पोखरेलले सुवास नेम्वाङले संसद सचिवालयकको स्मारिकामा दिएको अन्तर्वार्ता संवैधानिक इजलासमा पढेर सुनाएका हुन् ।

स्मारिकाको अन्तर्वार्तामा हाल नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने उल्लेख गरेका छन् । 

‘यो कुरा सुवास नेम्वाङले भनेका होइनन्, संविधान सभाको चेयर पर्सनले भनेका हुन्’ अधिवक्ता पोखरेलले भने । 

नेम्वाङले २०७६ साल साउन ४ गते धुलिखेलमा आयोजित कार्यक्रममा समेत पत्रकारहरुसँग प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved