बेलायतको राजदूतमा पूर्वमुख्य सचिव रेग्मी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 04:52:49 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा रेग्मीलाई नियुक्त गरेकी हुन् । 

नेपालका लागि आवासीय बेलायती राजदूतमा रेग्मीलाई नियुक्त गरिएको सूचना राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved