प्रतिनिधिसभा विघटनविरुको मुद्दा: वकिललाई बहस गर्न समय तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 12:05:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुको मुद्दा सुनुवाई गर्नको लागि वकिलहरुको लागि समय तोकेको छ । एउटै वकिलले दुई दिनसम्म वहस गर्न थालेपछि संवैधानिक इजलासमा बहसको समय तोकिएको हो । 

जस अनुसार अबदेखि एक जनाले बढीमा ३० मिनेटभित्र बहस गरिसक्नुपर्ने भएको छ ।  संवैधानिक इजलासमा गत बुधबारदेखि प्रतिनिधिसभा विघटनविरुको मुद्दा सुनुवाई जारी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved