काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 01:52:19 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा भोला थापा नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन्।

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित समितिको सिफारिसको सिफारिसमा परेका ३ जना मध्येबाट डा थापा उपकुलपति नियुक्त भएका हुन्। सिफारिस समितिले डा. थापासहित डा. रामकण्ठ मकाजू, र  प्राडा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो।

डा. थापा काठमाडौँ विश्वविद्यालयका पुर्व रजिस्ट्रार तथा स्कूल अफ इञ्जिनियरिङ्गका पुर्व डीन समेत हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved