प्रचण्ड–माधव समूहले केपी ओलीलाई पार्टीबाटै निकाल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 06:53:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई कारवाही गरेको छ । त्यस समुहले ओलीलाई साधारण सदस्यबाट निश्कासन गरेको छ ।

स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो । प्रचण्ड-माधव समुहले यस अघि ओलीलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जवाफ नदिएको प्रचण्ड-माधव समुहले जनाएको छ । 

त्यस्तै स्थायी समितिको बैठकले गंगालला तुलाधरलाई कार्यालय सचिव बनाएको छ भने कार्यालयको उपसचिवमा मोहन गौतमलाई चयन गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved