प्रधानमन्त्री ओली पशुपतिनाथमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2021 | 09:02:20 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली बिहा सबेरै पशुपतिनाथ मन्दिर गएका छन् । सोमबार शिवजी पूजा अर्चना गर्ने विशेष दिन पारेर प्रधानमन्त्री ओली बिहान ८ः३० बजे पशुपतिनाथ मन्दिर पुगेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री पूजाअर्चना गर्न नभइ मन्दिर परिसरमा भईरहेका विकास निर्माणका कामको अवलोकन गर्न पशुपतिनाथ मन्दिर क्षेत्रमा गएका हुन् । लकडाउनका कारण लामो समय बन्द भएको पशुपतिनाथ मन्दिर केही दिनअघि मात्रै खुलेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved