प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा मानहानी मुद्दा दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 03:17:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ । आज मंगलबार अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र डा. कुमार शर्मा आचार्यले छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन् ।

निवेदनमा प्रधानमन्त्रीले  अदालत तथा वरिष्ठ अधिवक्ताको मानमर्दन गरेको, प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक रुपमा अभिव्यक्ति दिएको उल्लेख छ । प्रधानमन्त्रीको  अभिव्यक्तिबाट न्याय प्रक्रियाको गरिमामा आँच पुग्ने भएकोले उनलाई हदैसम्मको कारवाही गर्न माग गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved