अवहेलना मुद्दामा प्रधानमन्त्रीसहित ४ पूर्व प्रधानन्याधिशलाई अदालतले बोलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 04:24:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबैलाई उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । प्रधानमन्त्री ओलीसहित चार जना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमनाथ ढुंगानालाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको हो ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवेहलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाईपछि प्रधानमन्त्री ओली, पूर्व प्रधानन्याधिशहरु मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्की र पूर्व सभामुख दमनाथ ढुंगानालाई अदालतमा उपस्थित भएर जवाफ पेश गर्न आदेश दिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved