नेपाल इन्स्योरेन्स Nepal Insurance Company का संचालक समिति सदस्य विष्णु खेतान अग्रवालले राजिनामा दिएका छन् । उनको राजिनामा कम्पनीको फागुन ७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।