कर नतिर्ने १०९ जनाको सूची सार्वजनिक, १५ दिनमा नतिरे बैंक खाता र घरजग्गा रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2021 | 09:44:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजश्व विभागले लामो समयसम्म कर नतिर्ने करदातालाई कर तिर्न आग्रह गरेको छ । विभागको कलंकी कार्यालयले कर नतिर्ने १०९ करदाताको सुचि सार्वजनिक गर्दै बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर १५ दिन भित्र बुझाउन आग्रह गरेको हो ।

यदि कर भुक्तानी गरि सकेको भए विभागले कर तिरेको प्रमाण सहित विभागमा उपस्थित हुन आग्रह गरेको छ। तोकिएको समयमा कर भुक्तान गर्न नआउने करदाताको बैंक खाता रोक्का, घर जग्गा रोक्का तथा ब्यबसाय रोक्का गर्ने चेतावनी विभागले दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved