फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 08:06:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा पुन स्थापनापछि पहिलोपटक आज साँझ बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। 

सरकारले यस्तो निर्णय गरेसंगै अब राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गर्नेछिन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved