यस्ता छन् सरकारका पछिल्ला ३२ निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 06:17:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अरुण ३ जलविद्युत परियोजनाको परियोजना विकास सम्झौता (पिडिए) संशोधन गर्ने निर्णय गरेको छ। फागुन ११ गते मन्त्रिपरिषद्को बैठकले पिडिए संशोधन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक ब्यबस्थापन तथा आर्थिक सुविधा सम्बन्धि (पहिलो संशोधन) मापदण्ड, २०७७ स्वीकृत गरेको छ । 

त्यस्तै सरकारले राष्ट्रिय परिचयपत्र तथा पंजीकरण नियमावली २०७७ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ ।  सरकारले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ। 

यस्ता छन् मन्त्रिपरिषद्को फागुन ११ गते, १४ र १७ गते बसेको बैठकका निर्णयहरु : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved