विप्लवसँग वार्ता गर्ने जिम्मा पूर्व सहकर्मी बादललाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 12:51:53 PM मा प्रकाशित

laxmi  sunrise bank

भूमिगत क्रियाकलाप गरिरहेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग वार्ताका लागि सरकारले वार्ता टोली बनाएको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सरकारले वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई छन् । २ सदस्यीय समितिले विप्लव समूहको वार्ता टोलीसँग छलफल गर्नेछ । 

बादल र विप्लव जनयुद्धका सारथी पनि हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved