प्रधानमन्त्री पाइन्छ भने सरकारमा जाने होः देउवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 04:06:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पाईयो भने सरकारमा जाने बताएका छन् । आज चितवनमा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्री हुने अवसर पाइयो भने जिम्मेवारीबाट नभाग्ने बताएका हुन् । 

‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने कुरा पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला छैन, प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने हो नि ।’ 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति संकेत गर्दै उनले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न’ अनुरोध गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved