सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 10:40:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । 

बुधवारको वार्ता लगत्तै गृहमन्त्री रामवहादुर थापा बादल र वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका थिए ।

विप्वल समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा प्रकाण्ड र सदस्य उदय चलाउने छलफलमा उठेका सवाल र भएका सहमतिबारे महासचिव विप्लवलाई जानकारी गराएर साँझ गृहमन्त्री निवास पुगेका थिए । 

सहमतिको विस्तृत विवरण २१ गते सार्वजनिक गरिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved