सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति (बुँदासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 03:13:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकार र नेकपा विप्लव समूहबीच भएको ३ बुँदे सहमति सार्वजनिक भएको छ । आज सरकार र विप्लव समूहबीच भएको संयुक्त हस्ताक्षर कार्यक्रममा वार्ता टोलीका सदस्यसमेत रहेका प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले सहमतिका बुँदा सार्वजनिक गरेका हुन्। 

बुँदाहरु

१) दुवै पक्ष (सरकार र नेकपा) देशको वर्तमान राजनीतिक समस्या वार्ताद्वारा समाधान गर्न सहमत भएका छौँ

२) नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण माध्यमबाट गर्न सहमत भएको छ

३) नेपाल सरकार नेकपामाथिको प्रतिबन्ध हटाउन, नेकपाका कार्यकर्ताको रिहाई गर्न र सबै प्रकारका मुद्दाहरु खारेज गर्न तयार भएको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved