ओलीले बोलाए संसदीय दलको बैठक, प्रचण्ड पक्षका सांसदलाई पनि निम्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 06:23:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा केपी ओली समूहले आइतबार साँझ बस्ने गरि संसदीय दलको बैठक बोलाएको छ । संसद बैठक सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको हो 

ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा नेकपामा १७३ सांसदलाई निम्तो गरिएको बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved