प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 10:16:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई एकता अगाडीको पूर्ववत् अवस्थामा फर्कन आदेश दिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved