शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 10:37:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ  । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको छ । आदेश आज नै सार्वजनिक हुने बताईएको छ  । आदेशमा कुन कुन क्षेत्र बन्द रहने, कुन क्षेत्र खुला रहने, र कस्तो जनस्वास्थका मापदण्ड पालन गर्ने भन्ने विषयमा केन्द्रित छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved