नेपाली काँग्रेस राष्ट्रवादी सहित ४६ राजनीतिक दलहरूलाई स्पष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 05:14:45 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले लगातार तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरण सहित सफाइ पेस गर्न समय दिएको छ । आ.व.२०७४÷७५ देखि आ.व.२०७६÷ २०७७ सम्म आफ्नो आय व्ययको लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाउने राजनीतिक दलहरूलाई समय दिएको हो । 

प्रतिवेदन नबुझाउनेमा नेपाली काँग्रेस राष्ट्रवादी, राष्ट्रिय जनता दल नेपाल गरी ४६ वटा राजनीतिक दलहरू रहेको आयोगले जनाएको छ । उनीहरूलाई सबै व्यहोरा खोली औचित्यपूर्ण र चित्तबुझदाे कारण सहित सात दिन भित्र स्पष्टीकरण सहितको सफाई पेस गर्न दलहरूलाई समय दिएको  आयोगले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved