८ बजेपछि होटल तथा रेष्टुरेन्ट बन्द हुनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 06:11:04 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेपछि संचालन हुन नपाउने भएका छन्  । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन सक्ने गरि नयाँ आदेश जारि गरेको हो।

नयाँ भेरियन्टको कोरोना संकम्रण बढ्दै गएकोले त्यसलाई नियन्त्रण गर्न सरकारले जनस्वास्थ्यको मापदण्ड सहित नयाँ आदेश जारि गरेको हो। जस अनुसार होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने छन् र  त्यस समयपछि होम डेलिभरी मात्र गर्न पाइने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved